२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु : मृतकको कुल संख्या २५ पुग्यो

डोटी- सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असोज १७ गते कोरोना पुष्टि भएका क्यान्सर पीडित पुरुषको आईतबार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।

मृतकका आफन्तका अनुसार क्यान्सरका बिरामी समेत रहेका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजले उनलाई भर्ना लिन नमाने पछि धनगढी फिर्ता ल्याईएको थियो ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ कार्तिक २

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP