२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

जिल्ला समन्वय समिति डोटीका संयोजक ऐर र उनको परिवारमा कोरोना संक्रमण

डोटी- जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐर र उनका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । ऐरसँगै उनका श्रीमती नेकपा केन्द्रीय सदस्य गौरी वली र उनका छोरोमा पनि संक्रमण देखिएको छ ।

संयोजक ऐरले फेसबुक मार्फत आफु लगायत आफ्नो परिवारका सदस्यमा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएका ब्यक्तिलाई सावधान रहन अपिल गरेका छन् ।

संयोजक ऐरले फेसबुकमा लेखेकाछन्,‘असोज २४ गते मित्रशीत भेट भो २८ सम्म सङै बसियो २६ गते राती घाटिमा टन्सिल भो बिहान तातोपानीले टन्सिल ठिक भो,२७ र २८ गते सामान्य जरो रुघा लाग्यो २९ देखि त्यो नि सन्चो भो।हाल हाइ सन्चो छु । बुढी र बच्चालाइ सामान्य रुघा छ । तर हामी सबै कोरोना सङ्क्रमित भयौ । साबधान हुन मेरो सम्पर्कमा आउनु भएका सबैमा हार्दिक अपिल गर्दछु ।’

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ कार्तिक २

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP