२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

कैलालीमा ५० बर्षीय पुरुष मृत फेला

धनगढी– कैलालीको गोदावरी नगरपालीका वडा नम्वर ९ खुटिया खोलाको किनारमा एक जना मृत फेला परेका छन्। अन्दाजी ५० बर्षीय पुरुष मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मृतकको सनाखत हुन नसकेको जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ आश्विन २

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP