२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

धानबाली माडेर कार्यक्रम गरिएको विषयमा गृह मन्त्रालयद्वारा ‘गल्ती स्वीकार’

काठमाडौँ- अछामको रामारोशनमा धानबाली माडेर गृहमन्त्री रामबहादुर थापा सहभागी कार्यक्रम भएको घटनामा गृह मन्त्रालयले घुमाउरो पारामा गल्ती स्वीकार गरेको छ।

गृह मन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईद्वारा जारी विज्ञप्तिमा समाचारको खण्डन गरिए पनि भनिएको छ, ‘बाढीले नष्ट गरेकाे खाेला किनारकाे धानखेत नजिकै कार्यक्रमस्थल बनाईएको सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावहरुलाई आत्मसाथ गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिवद्धता व्यक्त गर्दछौँ।’

पुरा समाचार पढ्नुहोस् →

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ भाद्र ८

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP