२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

डडेल्धुरा- डडेल्धुराको क्वरेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिकाले स्थापना गरेको असिग्राम आधारभुत बिद्यालय रौनाकोट क्वारेण्टाइनमा वडा नम्बर २ कि ३० बर्षीय सविता विकको मृत्यु भएका हो ।

मृतक महिला चार दिन अघि भारताट श्रीमान र छोरो सहित आएकी थिइन् । राति श्रीमनसंगै सौञ्चालय गएकी महिला एक्कासी बेहोसपछि मृत्यु भएको वडाल प्रहरी चौकीका इर्चाज प्रहरी सहायक निरिक्षण धनबहादुर बिष्टले जानकारी दिए ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ जेष्ठ २१

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP