दिपायल – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटी जिल्लामा ४०.९ प्रतिशत मत खसेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ३१ हजार ९ सय २ महिला र २० हजार ५ सय ८३ पुरुष गरि जम्मा ५२ हजार ४८५ जनाले मतदान गरेका छन् ।
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...