२०८३ आश्विन २५, आईतवार
October 11, 2026, Sunday

नेपालका ६०३ जनामा कोरोना संक्रमण : ३ को मृत्यु, ८७ डिस्चार्ज

आज (आइतबार) थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार थपिनेमा काठमाडौं, नुवाकोट, मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही र रुपन्देहीका छन् ।

योसँगै कोरोना संक्रमितको कुल संख्या ६०३ पुगेको छ।

यीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ।

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७७ जेष्ठ ११

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP