२०८३ आश्विन २५, आईतवार
October 11, 2026, Sunday

विपन्न परिवारलाई तरूण नेता कोलीको राहत

डोटी -नेपाल तरूण दल डोटीका क्षेत्रीय सह-सचिव रोशन कोलीले विपन्न चार परिवारलाई राहत बितरण गरेका छन् । दिपायल सिलगढी नगरपालिका-५ बागठाँटाका अति बिपन्न चारवटा परिवारमा दैनिक गुजारा चल्न छाडेपछि उनले तत्कालको अवस्थालाई टार्न सहयोग गरेका हुन् ।

‘मेरो अवस्था पनि धेरै राम्रो त होईन,’उनले भने,’तर उहाँहरू भोकभोकै रहेको देखेपछि तत्कालको अवस्था गुजार्न सहयोग गरेको हु ।’ प्रतिपरिवार २५ किलो चामल उपलब्ध गराएको उनले बताए ।

उनि सितेरियो कराँते खेलाडी समेत हुन ।

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७७ जेष्ठ ८

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP