२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

बैतडीको गुरुखोलामा चितुवाको त्रास

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोला र आसपासका क्षेत्रमा चितुवाको त्रास फैलिएको छ । शुक्रबार राति स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको थियो । उक्त चितुवा शनिबार पासो चुँडालेर भागेपछि सो क्षेत्रमा अहिले त्रास फैलिएको हो ।

घाइते अवस्थामा चितुवा भागेकाले मानिसमाथि आक्रमण गर्न सक्ने स्थानीय बिरबहादुर टेरले बताए । घाइते चितुवाले मानिस माथि आक्रमण गर्न सक्ने डर रहेको उनले बताए ।

चितुवा मानबवस्तीमा आउन थालेपछि नागरिकहरु त्रसित बनेका स्थानीय रामबहादुर टेरले बताए ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०८१ आश्विन १३

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP