२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

अतिक्रमित भूमि सहितको नेपालको नयाँ नक्सा स्वीकृत

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर तयार पारेको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा पारित गरेको हो।

बैठकमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नयाँ नक्सा पारितका लागि पेस गरेकी थिइन्। अब अतिक्रमित नेपाली भूमि नेपालको नक्सामा समेटिएको सरकारका एक मन्त्रीले बताएका छन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ ५

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP