२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

डोटीमा एकजनाको आरडिटी नतिजा ‘पोजेटिभ’

डोटी- जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको ¥यापिड डाईग्नेस्टिक टेस्ट(आरडिटी) परिक्षणमा एकजनाको रिपोर्ट ‘पोजेटिभ’ आएको छ ।

जिल्ला अस्पतालले शनिबार २४ जनामा आरडिटी परिक्षण गरेको थियो । जसमध्ये एकजनामा ‘पोजेटिभ’ देखिएको अस्पतालले जनाएको छ ।

उनी स्थानीय स्तरमा सडकमा मजदुरी गर्ने मजदुर हुन् । उनलाई हाल जिल्ला अस्पतालमा रहेको आईशोलेसन कक्षमा राखिएको छ । उनको र उनीसंगै काम गर्ने थप चारजना गरी पाँचजनाको थप पीसीआर परिक्षणका लागि स्वाँब संकलन गरेर धनगढी पठाईएको अस्पतालले जनाएको छ ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ ३

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP