शनिबार इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटिएको प्रहरी टोलीले खाँनतलासी गर्दा साउँदको घर नजिक बारीमा एक नाले भरुवा बन्दुक, सिसाको गोली १३ वटा र बारुद र कार्कीको सुत्ने कोठामा एक नाले भरुवा बन्दुक, सिसाको गोली ९ वटा र बारुद बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।



