२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

डियाज र सलाहको गोलमा लिभरपुल विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको २ खेलमा ६ अंक भएको छ र  ब्रेन्टफोर्डको भने २ खेलमा ३ अंक रहेको छ ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०८१ भाद्र १०

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP