काठमाडौं– नेप्से परिसूचक ३ हजार नाघेको छ । कारोबार भएको ४ मिनेटमा ३००१.१० अंकले बजार बढेको छ ।
मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागिसकेको छ ।
यति वेला सम्म ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...