२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

पर्साका चार जना पत्रकारलाई कोरोना संक्रमण

शस डेस्क- नेपालमा पहिलो पटक पत्रकारमा कोरोनाको संक्रमण देखिएको छ । अग्रपंत्तिमा रहेर रिपोर्टिङ गर्ने पर्साका चार जना पत्रकारमा संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

पर्सामा मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुस्टि भएका ३९ जना मध्ये चार जना पत्रकार रहेको छन् ।

रिपोर्टिङका क्रममा कोरोना संक्रमितको सम्पर्कमा गएका समयमा संक्रमण भएको हुनसक्ने अस्पतालले जनाएको छ ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ बैशाख ३०

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP