२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो : एकै दिन थपिए ५७ संक्रमित

शिस डेस्क – नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । मंगलबार मात्रै ५७ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबै संक्रमित पुरुष देखिएका हुन् । 

मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा एक संक्रमित गरि ५७ जना नयाँ संक्रमित भेटिएका हुन् ।

संक्रमित सबैकोस्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ बैशाख ३०

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP