२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

अछामबाट हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

अछाम- अछामबाट हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ । सुत्केरी भएको २५ दिन पछि रामारोशन गाँउपालिका भाटाकाटियाकी २४ बर्षिया देउमा साँउदको उद्धार गरिएको हो ।

भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी साउँदको स्वास्थयमा समस्या देखिए पछि थप उपचारका लागि बयालपाटा अस्पताल भर्ना गरिएको थियो । चेकजाँचका क्रममो पेटमा रगत जमेको देखिएपछि थप उपचारका लागि हेलिक्पटर मार्फत कोहोलपुर पठाइएको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनले बताए ।

राष्टपति सुत्केरी उद्धार कार्यक्रम अन्र्तगत सुत्केरी महिलाको अछामबाट कोहलपुर हेलिकप्टर मार्फत उद्धार भएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौडलले बताए ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ बैशाख २७

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP