२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो : नेपालगञ्जमै भेटिए थप ६ जना संक्रमित

काठमाडौं, २१ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ७५ पुगेको छ । आइतबारनै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षीया महिलाहरुमा आइतबार नै कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको सवस्थ्य मन्त्रालयले जनाएको छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ बैशाख २१

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP