२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

तत्काल भारतमा रहेका नेपालीको उद्धार सम्भव छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट कोरोना भित्रिने सम्भावना बढि भएकाले अहिले नै नेपालीलाई ल्याउन नसकिने बताउका छन्। उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताएका हुन्।

आइतबार मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल भएपछि सीमा नाकामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको प्रधानमन्त्रीले बताउका हुन्।

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिए। उनले लकडाउन कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन पनि दिएका छन्। 

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०७७ बैशाख २१

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP