२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका सुदूरपश्चिमका १० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धनगढी: सुदूरपश्चिम प्रदेशमा झण्डै १२ हजारको र्‍यापिड टेस्ट गर्दा विभिन्न जिल्लाका १० जनाको रिपोर्ट पोजेटिभ देखाएकोमा पीसीआरमा सबैको रिपोर्ट नेगेटिभ देखाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा तीन, कञ्चनपुर, डडेल्धुरा र बाजुरामा दुई/दुई तथा अछाममा एक गरी १० जनामा र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखाएको थियो। 

पीसीआर परीक्षणमा भने सबैको रिपोर्ट नेगेटिभ देखाएको निर्देशनालयले जनाएको छ। 

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ बैशाख १५

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP