२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुग्यो : झापामा भेटिए नयाँ संक्रमित

नेपालमा थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। यो सहित कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत थप एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको बताइएको हो।

मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ बैशाख १२

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP