२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

प्रेस संगठन डोटीद्वारा सञ्चार गृहलाई मास्क र सेनेटाइजर विवरण

डोटी : प्रेस संगठन नेपाल, डोटी शाखाले सञ्चार गृहलाई मास्क र सेनेटाइजर वितरण गरेको छ । संगठनले मंगलबार डोटीबाट सञ्चालित मिडिया हाउसलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेको अवस्थामा जनतालाइ सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मिलाई कुनै पनि निकायबाट सहयोग नभएकाले संगठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्ण चन्दले बताए ।

संगठनले संकटमा सधै अग्रपन्तीमा रहेर काम गर्ने मिडियाकर्मीहरू लाई सुरक्षित रहेर काम गर्ने वातावरणको सृजना गर्न माग गरेको छ ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ बैशाख ९

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP