२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

कैलालीमा बेवारिसे काठ बरामद

कैलाली – कैलालीमा प्रहरीले बेवारिसे काठ बरामद गरेको छ। मंगलबार राति कैलारी गाउँपालिका ७ रामपुरस्थित हुलाकी सडक खण्डमा काठ बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।  

सीमा प्रहरी चौकि रामपुरबाट खटिए गएको प्रहरी टोलीले डल्लबमा बेवारिसे अवस्थामा राखेका ७ फीट लम्बाईका २१ वटा सालको कडी (काठ) बरामद गरेको जनाउको छ। उक्त काठ नियन्त्रणमा लिर्एर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०७८ पुष ७

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP