२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

बिष खुवाएर ज्यान मार्न खोज्ने महिला तीन बर्षपछि पक्राउ

कञ्चनपुर- बिष खुवाएर ज्यान मार्न खोजेको आरोप लागेकी महिलालाई प्रहरीले तीन बर्षपछि पक्राउ गरेको छ । बिष खुवाएर ज्यान मार्ने उधोग गरेको कसुरमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर १ की समिरा चन्दलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले चन्दलाई बेल्डाँडी स्थित घरबाट पक्राउ गरी अदालतमा पेश गरिएको जानकारी दिए ।

बिष खुवाएर ज्यान मार्ने उद्योग गरेको कसुर लागेकी चन्दलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ सालको भदौँमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP