२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday
कोभिड - १९ अपडेट

डोटी अस्पतालमा गरिएको परीक्षणमा अछामका थप १० जनामा कोरोना पुष्टि

अछाम– डोटीमा गरिएको कोरोना परिक्षणमा अछामका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डोटी अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा अछामको रामारोशन गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा डोटी अस्पतालमा रामारोसन संगै डोटीको केआईसिंह गाउँपालिका, दिपायन सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका र बोगटान गाउँपालिकाका स्वाव परिक्षण गरिएको थियो ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ आश्विन ४

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP