२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

धनगढीमा भन्सार छलेर ल्याइएका अवैध सामान बरामद

धनगढी- भारतबाट भन्सार छलेर ल्याउँदै गरेका ९६ हजार मुल्य बराबरका विभिन्न सामाग्री सशस्त्र प्रहरीले धनगढीका विभिन्न स्थानबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण बाट खटिएको टोलिले धनगढी–२ सन्तोषिटोल र वडा नम्बर–१९ फुलवारी ईलाकाबाट भन्सार छलि गरेर नेपाल भित्र्याउदै गरेको अवस्थामो फेन्सी कपडा, हार्डबेयर लगाएतका सामाग्री बरामद गरीएको हो ।

बरामद सामाग्री कैलाली भन्सार कार्यालयमा बझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

Related News

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता
रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता
  • २०७७ भाद्र २१

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता डडेल्धुरा – परशुराम नगरपालिका–१२...

TOP