२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

एक तोला सुनको मूल्य एक लाख दुई हजार पाँच सय पुग्यो

काठमाडौँ– सुनको मूल्य बढेर तोलामा १ लाख २ हजार ५ सय पुगेको छ। बुधबार एक लाख एक हजार ४ सयमा बिक्री भएको सुनको मूल्य बिहिबार ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन बुधबार तोलाको एक लाख ९ सयमा बिक्री वितरण भइरहेकोमा बिहीबार एक लाख दुई हजार पुगेको छ।

बुधबार १२ सय ९५ रुपैयाँ तोलामा कारोबार भइरहेको चाँदी तोलामा ५० रुपैयाँले बढेर १३ सय ४५ पुगेको छ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ श्रावण २२

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP