२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । जिल्लाको बेरौली नगरपालिकामा ११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ ।

जबरजस्ती करणीमा मुद्दा दर्ता समेत भइसकेको प्रहरी नायव उपरीक्षक अमरवहादुर थापाले बताए । बिहीबार राति नै आरोपीलाई पक्राउ गरेको उनले बताए ।  घट्ना बारे अनुसन्धान भइरहेको  प्रहरी जनाएको छ । 

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ श्रावण ९

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP