२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि : कुल सङख्या ९९१ पुग्यो

धनगढी : सुदूरपश्चिममा आज थप ४३ जनामा कोरोना पुष्टि भएको छ। धनगढी स्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

थपिएका मध्ये सबैभन्दा बढि कैलालीका २९ जना रहेको श्रेष्ठले बताए । यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई÷दुई जना रहेका छन्।  

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या नौँ सय ९१ पुगेको छ। 

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ असार ७

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP