२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

चालक सहित पाँच जना सवारी र सामान बोकेको सायलको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

डोटी– सायल गाउँपालिकाको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा चालक सहित ५ जना सवारी र केही सामान बोकेको पाइएपछि इलाका प्रहरी कार्यालय बुडरले एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

धनगढीबाट डोटी आउँदै गर्दा चालक सहित ५ जना सवार रहेकाले एम्बुलेन्स नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुडरका इन्चार्ज कर्ण बहादुर रउलेले बताए । यसबारे शिखर समाचारले थप विवरण संकलन गरिरहेको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ जेष्ठ ५

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP