२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

कान्द्रा नदीमा डुबेर कैलालीका किशोरको मृत्यु

कैलालीको भजनी नगरपालिका ४ झलझलियामा आज बिहान साढे १० बजे एक युवकको मृत्यु मृत्यु भएको छ ।

मृत्यु हुनेमा रमेश पोखरेलका १६ वर्षीय छोरा केशव पोखरेल रहेको प्रहरीले जनाएको छ । कान्द्रा नदीमा नुहाउन गएको बेला बिहान साढे १०बजे बेपत्ता भएका पोखरेल दुई घण्टापछि मृत फेला परेका थिए ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ बैशाख २०

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP