२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

कञ्चनपुरमा स्कुटी सहित अवैधसमान बरामद

कञ्चनपुर – कञ्चनपुरमा सोमबार साँझ स्कुटी सहित अवैधसमान बरामद गरिएको छ।

कञ्चनपुरको ईलाका प्रहरी कार्यालय झलारीबाट खटीएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालीका ११ त्रिवेणी चोकबाट अवैधसमानसहित म ३ प १०६ नम्बरको स्कुटी बरामद गरेको हो।

अवैध रुपमा भन्सार छली चोरीनिकासी भईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले सो स्थानबाट स्कुटीमा लोड गरीराखिएका २१ हजार ८ सय मुल्यका दाल, कुरमुरे ,तिल, जिरा लगायतका अबैध मालसमान र स्कुटी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

जम्मा १लाख २१ हजार ८ सय मुल्यका उक्त अवैध सामान र स्कुटी सहित आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ चैत्र १४

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP