२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु

डोटी । डोटीको सायल गाउँपालिका वडा न ३ तोलेनीमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ  ।  तोलेनीकी २२ बर्षिय उजली बयाडी को चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष गोरख सार्कीले जानकारी दिए ।

उनको तोलेनी स्वास्थ्य चौकीमा उपचार  उपचार सम्भब नभएपछी जिल्ला अस्पताल सिलगढीमा ल्याउदै गर्दा मृत्यु भएको जनाएको छ । बयाडीलाई बारीमा जौँ काट्दै गर्दा उनलाई चट्याङ लागेको हो ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ बैशाख ८

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP