२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

कैलालीको लम्कीका युवकको दोस्रो रिपोर्ट नेगेटिभ : चार जनाको पोजिटभ

कैलाली- धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका पाँच जना संक्रमित मध्ये एक जना युवकको दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको छ । अन्य चार जनाको भने फेरि पनि पोजिटिभ रिपोर्ट आएकोछ ।

अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको बताए ।

यसअघिको उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै अर्को एकजनाको रिपोर्ट दोस्रो पटक पनि पोजेटिभ आएको छ । अन्य तीन जनाको भने तेस्रो पटकको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
 

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ बैशाख ६

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP