२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न पुगेपछि कोरोना संक्रमित

श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न गएका एक जनलाई कोरोना संक्रमण भएको छ ।

बेलायतका एक व्यक्ति श्रीमतीलाई ढाट्दै प्रेमिका भेट्न पुगेपछि प्रेमिकाबाट नै उनलाई कोरोना संक्रमण भएको हो । ती व्यक्तिले श्रीमतीलाई बिजनेस मिटिङको बहाना बनाउदै ब्रिटेन पुगेका थिए । ब्रिटेन पुगेका उनी त्यहाँबाट प्रेमिकालाई भेट्न इटाली पुगे । इटाली पुगेका उनी केही दिन प्रेमिकासँगै बसेका थिए ।

संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरेका छन् । तर, उनको नाम भने गोप्य राखिएको छ ।

उक्त व्यक्तिकी पत्नीलाई पनि आइसोलेसनमा राखिएको छ ।

Related News

फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि
फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि
  • २०७६ चैत्र २०

सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको क्वान्टास एयरवेजको...

TOP