२०८३ कार्तिक १०, सोमबार
October 26, 2026, Monday

फेसबुक नेपालबाट ब्यान्ड भएकै हो त ?- मंगलबार राति देखि नचल्ने समस्या

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । राती १० बजे देखि फेसबूक लिंक नखुल्ने, नचल्ने समस्या आएको हो ।

फेसबुकले टुईटरमा पोष्ट गर्दै केही मानिसको फेसबूक नचल्ने, नखुल्ने समस्या आएको उल्लेख गर्दै क्षमा मागेको छ । फेसबुकलाई परिष्कृत गर्न प्राविधिक कार्य भइरहेकोले समस्या देखिएको कम्पनीले जनाएको छ ।

फेसबुकले भनेको छ,’हामी जान्दछौं कि केहि मानिसहरु लाई हाम्रो अनुप्रयोगहरु र उत्पादनहरु लाई पहुँच गर्न मा समस्या छ। हामी त्यो समयलाई जति सक्दो चाँडो सामान्य मा फिर्ता ल्याउन को लागी काम गरिरहेका छौं र हामी कुनै पनि असुविधा को लागी क्षमाप्रार्थी छौं।’

एक्कासी सामजिक सञ्जाल फेसबूक नचल्ने भएपछि प्रयोगकर्ताले नेपालमा उक्त सञ्जाल ब्यान्ड भएको हुनसक्ने आशंका गर्न थालेका छन् ।

Related News

थाहा पाइराख्नुहोस् देशभर कहाँ कहाँ छन्, ईभीका लागि फास्ट चार्जिङ स्टेसन
थाहा पाइराख्नुहोस् देशभर कहाँ कहाँ छन्, ईभीका लागि फास्ट चार्जिङ स्टेसन
  • २०७८ आश्विन १९

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी (ईभी) प्रति आकर्षण...

TOP