२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु

डोटी । डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नं. १ छपालीका भिम बहादुर रोकायाकी ५ वर्षीया छोरी मनिशा र ३ वर्षीया सृजनाको मृत्यु भएको हो ।

मंगलबार घर नजिकै बालिकाहरु खेलिरहेको अवस्थामा अरिंगालले टोक्दा घाइते भएकी थिइन् । उपचारका लागि स्वास्थ्य संस्था लग्दै गर्दा दुबै बालिकाको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ कार्तिक १२

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP