२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

डोटी अस्पतालको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

डोटी- बिहीबार डोटी र अछामका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको ९३ जनाको स्वाव परिक्षणमा अछामका ६ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रायोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

संक्रमण पुष्टि हुनेमा अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र एक महिला गरी ६ जना तथा डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुष रहेका छन् ।

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ आश्विन १५

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP