२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

डडेल्धुरा अस्पतालको प्रयागशालामा दार्चुलाका २१ सहित २६ जनामा कोरोना पुष्टि

डडेल्धुरा- डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको १ सय ८६ जनाको स्वाव परिक्षणमा दार्चुलाका २१, बैतडीका २ र डडेल्धुराका ३ जनामा संक्रमण पुष्टि भएको आस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका १ जना, बैतडीको पाटन नगरपालिकाका २ जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना र अमरगढी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन ३

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP