२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

नेकपा नेताहरूले घाँटीमा झुन्ड्याए कोरोना ‘जन्तर’

त्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा शुक्रबार सीमा विवादबारे छलफल भयो। आगामी दिनमा एमसिसी परियोजना र पार्टीका अन्य आन्तरिक विवाद पनि छलफलमा आउलान् नै। यसबाहेक यो बैठकले कोरोना भाइरससँग जोडिएको एउटा भ्रमलाई पनि बाहिर ल्याइदिएको छ।

शुक्रबारको बैठकमा उपस्थित प्राय: नेताहरूको घाँटीमा नीलो रङको कार्डजस्तो झुन्डिएको देखिन्थ्यो। कार्यालयका कर्मचारीले व्यक्तिगत परिचयपत्र झुन्ड्याएजस्तो देखिने यो कार्ड आखिर के हो?

नेकपाका वरिष्ठ नेता माधव नेपालले ‘कोरोना भाइरस नजिक आउन नदिने’ भन्दै बैठकमा उपस्थित नेताहरूलाई उक्त कार्ड वितरण गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए।

पुरा पढ्नुस् https://www.setopati.com/social/209917

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ असार १३

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP