२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

पहिलो पटक सुदूरपश्चिमका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका एक जना स्वास्थ्यकर्मीमा कोभिड १९ को संक्रमण देखिएको छ । धनगढी प्रयोगशालामा मंगलबार गरिएको परीक्षणबाट स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

फाइल फोटो

कञ्चनपुरको पुर्नवास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आफुमा संक्रमण देखिएपछि संक्रमित स्वास्थ्यकर्मी आफै उपचारका लागि सेती प्रादेशिक अस्पताल गएका छन् ।

सुदूरपश्चिमका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ जेष्ठ २०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP