२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

धनगढी प्रयोगशालाको परिक्षणमा सुदूरपश्चिमका थप १८ जनामा कोरोना संक्रमण

डोटी । सुदूरपश्चिमका थप १८ जनाको कोरोना संक्रमण देखिएको छ । धनगढी प्रयोगशालामा मंगलबार गरिएको परिक्षणका क्रममा थप १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितको विस्तृत विवरण आउन बाँकी छ । केही बेरमा संक्रमितको विस्तृत विवरण सहित पुष्टि गरिने छ ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ जेष्ठ २०

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP