२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

कोरोना जित्नेको संख्या ७० पुग्यो : नेपालगन्जमा २१ जना डिस्चार्ज

नेपालगन्ज : नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्केका छन् ।   बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष अस्पतालबाट २१ जना संक्रमित निको भएर डिसचार्ज गरिएको नेपालगन्जका मेडिकल सुपरिटेन्टेन्ट डा.प्रकाशबहादुर थापाले बताए ।

यो सँगै कोरोना जित्नेको संख्या ७० पुगेको  छ।

२६ र ३१ वैशाखमा कोरोना पुष्टि भएकासहित नेपालगन्जका अझै चारजना आइसोलेसनमा उपचार गरिरहेका छन् । १९ वैशाखमा पहिलो व्यक्तिमा र २३ वैशाखमा २२ जना संक्रमण पुष्टि भएको हो । 

Related News

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन
  • २०७७ जेष्ठ ९

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द, चिकित्सक संघको आन्दोलन...

TOP