२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

कोरोनाको आशंकामा भारतबाट आएका १९ जना सेती अस्पतालको आईशोलेशनमा भर्ना

भारतबाट स्वदेश फर्कनलागेका सुदूरपश्चिमका १९ जनालाई कोरोनाको आशंकामा सीमाबाट अस्पताल भर्ना गरिएको छ ।  गौरीफन्टा नाका हुदै आएका नेपाल आएका १९ जनालाई कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

सिमामा आरडीटी परक्षण गर्दा पोजेटिभ देखाएका सहित अन्यमा कोरोना भाइरस जस्तो लक्षण देखाएपछि अस्पताल भर्ना भएका हुन । अस्पतालको आइसोलेसनमा भर्ना हुनेमा बझाङका २ जना, डोटीका २ जना, डडेल्धुराका १ जना, कञ्चनपुरका १ जना र बैतडीका ९ जना छन ।

त्यसैगरी अछाम जिल्लाका ४ जनालाई अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ जेष्ठ ९

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP