२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

कोरोना संक्रमितको संख्या ४ सय ५७ पुग्यो

 कपिलवस्तु र बाँकेमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बिहीबार साँझ कपिलबस्तुका १९ बर्षीय पुरुष र बाँकेका ३२ बर्षीय पुरुष र ४२ बर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुको भेरी अस्पताल बाँके र प्रदेश प्रयोगशाला रुपन्देहीमा परिक्षण भएको हो । योसंगै संक्रमितको संख्या ४ सय ५७ पुगेको छ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ जेष्ठ ८

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP