२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको पनि मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ।

वुटवलको क्रिमसन अस्पतालमा उपचाररत् मदाने गाउँपालिका ५ का ४१ वर्षीय शिक्षकको मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। कङ्के देउराली आधारभुत विद्यालयका प्रधानाद्यापक समेत रहेका उनको बिहीबार निधन भएको हो।

उनको क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ जेष्ठ ८

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP