२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

डडेल्धुराको स्याउलेबाट दुई जना नक्कली स्वास्थ्यकर्मी पक्राउ


डडेल्धुरा- धनगढीबाट अछाम गैरहेका दुई जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् । उनिहरुलाई अर्कै स्वास्थ्यकर्मीको परिचयपत्र बोकेर अछाम जाने क्रममा प्रहरीले डडेल्धुराको स्याउलेबाट पक्राउ गरेको हो ।

लकडाउनको समयमा सवारी चेकजाँच गर्ने क्रममा दुबै जनालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

पक्राउ पर्नेमा अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउदलाई रहेका छन् ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ जेष्ठ ७

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP