२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार ९ जना कोरोना संक्रमित थपिएका छन्।

थपिनेमा मकवानपुरका १ जना र बाँकेका ८ जना छन्। बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६  वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ जेष्ठ २

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP