काठमाडौं । नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिनेहरुमा ९ जना नेपालगञ्ज र एक जना वीरगन्ज गरी १० जना कोरोना संक्रमित थपिएका हुन् ।

हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् । नेपालगन्जमा कोरोना संक्रमण देखिएका ९ जना ७ देखि ५८ वर्ष उमेरसमूहका छन् ।
दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...