२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

महासागरको ‘म्याक्सिवाली’

लोक तथा डेउडा गायक नविन जेठारा ‘महासागर’ को नयाँ डिजे गित सार्वजनिक भएको छ। नेपाली सांगितिक क्षेत्रमा वामे सर्दै गरेका जेठाराकोे ‘म्याक्सिवाली’ वोलको नयाँ डिजे गित सार्वजनिक भएको हो।

सर्जक तथा गायक जेठाराको नयाँ सार्वजनिक गितमा ¥याप पनि समावेश गरिएको छ। उक्त गितमा शब्द, संगित गायक जेठाराकै छ भने ¥याप सुर्य दर्लामी मगरको छ।

केशव बडूको संगीत संयोजन रहेको गितमा म्युजिक भिडियोको निर्देशन विक्रम चौहानने गरेका छन्। उक्त गितमा म्युजिक भिडियो निर्देशक बिक्रम चौहान र सावित्री बिसीको अभिनय रहेको छ।

Related News

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट  डोटीले पाउने छ प्रतिभावान “आइडल”
फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”
  • २०७६ चैत्र ९

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...

TOP